‘ओई प्यारी’ भन्दै आए निशान
सोमबार, ०५ माघ २०७७, १२ : ०९
काठमाडौं । ‘नेपाल आइडल’को पहिलो सिजनमा फस्ट रनरअप भएका गायक निशान भट्टराई र गायिका एलिना चौहानको स्वर रहेको नयाँ गीत ‘ओई प्यारी’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।
अनिश घिमिरेको शब्द रहेको गीतमा अनिल बिरहीको संगीत दिएका छन् । गीतमा केबी भन्डारीको एरेन्ज रहेको छ ।
भिडियोमा एक प्रेम जोडीको कथा समेटिएको छ । पियारीलाई घरमा बस्न र आफू जन्ती लिएर आउने कुरा गीत मार्फत प्रेमिकालाई प्रेमीले अनुरोध गरेका छन् ।
भिडियोमा टीका जैसी र अज्ञात सायरको अभिनय रहेको छ । बिक्रम चौहानको निर्देशन रहेको भिडियोलाई प्रकाश खड्काले छायाँकन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीको बजेट दिशाहीन छ : आङ्बो
-
पहाडी जिल्लामा घरजग्गा किन्दा रजिस्ट्रेसन शुल्क पूर्ण छुट
-
युवा नेता कमल थापा रास्वपामा प्रवेश
-
सुनचाँदी व्यवसायी मञ्चले गर्यो अन्तरसंघ फुटसल प्रतियोगिता
-
बागमतीको बजेटमा विपन्नलाई आवासदेखि मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम
-
३५ अर्ब ३९ करोड बजेटः हराए अर्गानिक नारा, समेटिए असफल पुराना योजना (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण