रोशनीको ‘माकुरी’मा एलिस र कक्रोजको रोमान्स
मङ्गलबार, ०६ माघ २०७७, १३ : १६
काठमाडौं । समिर आचार्य र रोशनी थापाको स्वर रहेको गीत ‘माकुरी’ सार्वजनिक भएको छ । गीतमा मिस्टर आर.जेको र्याप छ । नेपाली गीतसंगीतको क्षेत्रमा आफ्नो फरक पहिचान बनाएका ¥यापर राजेन्द्र भट्ट (मिस्टर आर.जे)को नामले चिनिन्छन्।
गीतको भिडियोमा एलिस राई, हरिश निरौला (कक्रोज), उषा उप्रेती र टुईन्स गर्ल समारिका र स्मारिका ढकाललगायतको अभिनय रहेको छ । भिडियोमा मिस्टर आरजे समेत देखिएका छन् ।
बिधान कार्कीको निर्देशन रहेको भिडियो हरि हुमागाईंले खिचेका हुन् भने बिकाश धमलाले सम्पादन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीको बजेट दिशाहीन छ : आङ्बो
-
पहाडी जिल्लामा घरजग्गा किन्दा रजिस्ट्रेसन शुल्क पूर्ण छुट
-
युवा नेता कमल थापा रास्वपामा प्रवेश
-
सुनचाँदी व्यवसायी मञ्चले गर्यो अन्तरसंघ फुटसल प्रतियोगिता
-
बागमतीको बजेटमा विपन्नलाई आवासदेखि मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम
-
३५ अर्ब ३९ करोड बजेटः हराए अर्गानिक नारा, समेटिए असफल पुराना योजना (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण