भारतबाट ल्याइएको कोरोना खोप टेकु भण्डारण केन्द्रमा (फोटोफिचर)
बिहीबार, ०८ माघ २०७७, १४ : २२
काठमाडौं । भारत सरकारले अनुदानमा उपलव्ध गराएको कोरोना खोप टेकुस्थित केन्द्रीय खोप भण्डारण्ण केन्द्रमा पुर्याइएको छ । केही बेरअघि एयर इन्डियाको विमानबाट आइपुगेको १० लाख डोज खोप टेकु अस्पतालको आपूर्ति व्यवस्थापन सूचना श्रोत केन्द्रमा भण्डार गरिएको हो ।
बिहीबार त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा खोप भारतीय राजदूत विनयमोहन क्वात्राले नेपाललाई हस्तान्तरण गरेका थिए । टेकुमा भण्डारण गरिएको खोप स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा आवश्यकताको आधारमा पुर्याउने तयारी छ ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण