दीलिपले अशिष्मातिर चलाए मायाको बतास
शुक्रबार, ०९ माघ २०७७, १२ : २६
काठमाडौं । गायिका डा. रानी शाक्य र गायक प्रमोद खरेलको स्वर रहेको युगल गीत ‘चल्यो मायाको बतास’ सार्वजनिक भएको छ । डान्सिङ शैलीमा तयार पारिएको गीतको भिडियो समेत बनेको छ । जसमा अभिनेता दिलिप रायमाझी र अभिनेत्री अशिष्मा नकर्मीको अभिनय देख्न सकिन्छ ।
ठूलोपर्दामा अहिलेसम्म सहकार्य नजुरेको यो जोडीको म्युजिक भिडियोमा केमिस्ट्री भने सुहाएको देख्न सकिन्छ । हरी उप्रेतीको शब्द रहेको गीतमा संगीत विकाश चौधरीले दिएका छन् ।
भिडियोमा राजन शाहीको कोरियोग्राफी, आभेस बज्राचार्यको छायाँकन, माधव बेलबासेको सम्पादन रहेको छ । भिडियो निर्देशक प्रहिल कार्कीले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चियामा भारतको नीतिगत अवरोध, सिजनको मुखमै उद्योगमा ताला
-
प्रधानमन्त्री बालेन भन्दा एक कदम अगाडि मन्त्री स्वर्णिम र सुनिल !
-
राष्ट्रिय सभाका ६ सदस्यले गरेनन् कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक
-
टेम्पो भिरबाट खसालेको विषयमा छानबिन समिति गठन
-
रविलाई कानुनी राहत : अदालतले दियाे सङ्गठित अपराध सम्बन्धी मुद्दा फिर्ताकाे अनुमति
-
पूर्वगृहमन्त्री धर्मबहादुर थापाको अन्येष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण