प्रमोद खरेलको नयाँ गीत 'दोष' सार्वजनिक
शनिबार, १० माघ २०७७, ११ : ०६
काठमाडौँ । गायक प्रमोद खरेलको आवाजमा नयाँ गीत 'दोष' सार्वजनिक भएको छ ।
शुक्रबार साँझ एक कार्यक्रमका बीच उक्त गीत युट्युबमा सार्वजनिक भएको हो ।
उक्त गीतमा गीतकार धर्मेन्द्र तिम्सिना क्षितिजको उत्कृष्ट शब्द रचनामा पछिल्लो पुस्ताका लोकप्रिय संगितकार रोशन सिंहको उत्कृष्ट संगित रहेको छ ।
म्युजिक भिडियोमा मोडल सनम कठायतको अभिनय रहेको छ । भिडियोमा सनमसँगै अस्मिता पन्त, सन्कर कोइराला र आबृती कोइरालाको समेत अभिनय रहेको छ ।
विकाश दाहालको सम्पादन , ज्ञानेन्द्र शर्माको छायांकन रहेको उक्त भिडियोको कथाः परिकल्पना मोडल स्वयं सनम कठायतकै रहेको छ भने निर्देशन अन्जन शर्माले गरेका छन्।
उक्त म्युजिक भिडियो एभरेष्ट ग्यालरीले बजार व्यवस्थापन र निर्माण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीको बजेट दिशाहीन छ : आङ्बो
-
पहाडी जिल्लामा घरजग्गा किन्दा रजिस्ट्रेसन शुल्क पूर्ण छुट
-
युवा नेता कमल थापा रास्वपामा प्रवेश
-
सुनचाँदी व्यवसायी मञ्चले गर्यो अन्तरसंघ फुटसल प्रतियोगिता
-
बागमतीको बजेटमा विपन्नलाई आवासदेखि मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम
-
३५ अर्ब ३९ करोड बजेटः हराए अर्गानिक नारा, समेटिए असफल पुराना योजना (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण