‘दिइसके यो जीवन’ म्युजिक भिडियो सार्वजनिक
शनिबार, १० माघ २०७७, २२ : ४९
काठमाडौं । गायक एच.बी. सुनार र मन्जु उपासनाको स्वर रहेको गीत ‘दिइसके यो जीवन’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । शान्त गोविन्द महर्जनको शब्द र एच.बी. सुनारकै संगीत रहेको गीतमा साहस शाक्यको एरेन्ज रहेको छ ।
गीतको भिडियोमा अभिनेता पुष्प खड्का र टिकटकमा हिट भएपछि मोडलिङ रोजेकी गीता ढुंगानाको अभिनय रहेको छ । ज्ञानेद्र शर्माको छायाँकन, सुबोल थापाको कोरियोग्राफी रहेको भिडियोमा अमृत चापागाईको सम्पादन रहेको छ । भिडियो शिशिर श्रेष्ठले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीको बजेट दिशाहीन छ : आङ्बो
-
पहाडी जिल्लामा घरजग्गा किन्दा रजिस्ट्रेसन शुल्क पूर्ण छुट
-
युवा नेता कमल थापा रास्वपामा प्रवेश
-
सुनचाँदी व्यवसायी मञ्चले गर्यो अन्तरसंघ फुटसल प्रतियोगिता
-
बागमतीको बजेटमा विपन्नलाई आवासदेखि मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम
-
३५ अर्ब ३९ करोड बजेटः हराए अर्गानिक नारा, समेटिए असफल पुराना योजना (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण