प्रविन र रंगिलाको ‘थोरै खुशी’ सार्वजनिक
सोमबार, १२ माघ २०७७, १२ : ०९
काठमाडाैं । गायक प्रविन वेडवाल र गायिका रंगिला बटालाको स्वरमा रहेको गीत ‘थोरै खुशी’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।
जीवन दर्शनको समेटिएको गीतमा शब्द गोपाल लोहार र संगीत संयोजन विशम आचार्यको रहेको छ ।
भिडियोमा जीवन भोगाईको यथार्थ प्रस्तुत गरिएछ । जसमा कुलदिप अधिकारी, कविता न्यौपाने र समृद्धि निरौलाको अभिनय देख्न सकिन्छ ।
श्याम तामाङको छायाँकन, विकाश दाहालको सम्पादन रहेको भिडियो काजी लिम्बु र श्याम लामाले मिलेर निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीको बजेट दिशाहीन छ : आङ्बो
-
पहाडी जिल्लामा घरजग्गा किन्दा रजिस्ट्रेसन शुल्क पूर्ण छुट
-
युवा नेता कमल थापा रास्वपामा प्रवेश
-
सुनचाँदी व्यवसायी मञ्चले गर्यो अन्तरसंघ फुटसल प्रतियोगिता
-
बागमतीको बजेटमा विपन्नलाई आवासदेखि मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम
-
३५ अर्ब ३९ करोड बजेटः हराए अर्गानिक नारा, समेटिए असफल पुराना योजना (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण