मेचुले ल्याइन् ‘मैले के बिगारे’
बुधबार, १४ माघ २०७७, १२ : २७
काठमाडौंँ । गायिका मेचु धिमालको नयाँ गीत ‘मैले के बिगारे’ सार्वजनिक भएको छ । गीतमा करणराज कार्कीको संगीत तथा लेखु सहयात्रीको शब्द सुन्न रहेको छ ।
मार्मिक शब्द समावेश गीतको भिडियोमा पति वियोगको कथा प्रस्तुत गरिएको छ । भिडियोमा गायिका मेचु आफैँले अभिनय गरेकी छन् । उनको पतिको रुपमा ज्वाला राईले साथ दिएका छन् ।
मेचुकै कन्सेप्ट तथा निर्देशन रहेको भिडियोमा पेटेर पुरुङको छायाँकन, विष्णुहरी तिमल्सेनाको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीको बजेट दिशाहीन छ : आङ्बो
-
पहाडी जिल्लामा घरजग्गा किन्दा रजिस्ट्रेसन शुल्क पूर्ण छुट
-
युवा नेता कमल थापा रास्वपामा प्रवेश
-
सुनचाँदी व्यवसायी मञ्चले गर्यो अन्तरसंघ फुटसल प्रतियोगिता
-
बागमतीको बजेटमा विपन्नलाई आवासदेखि मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम
-
३५ अर्ब ३९ करोड बजेटः हराए अर्गानिक नारा, समेटिए असफल पुराना योजना (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण