बिन्दवासिनी म्युजिक अध्यक्ष लिना धरौटीमा रिहा
बुधबार, १४ माघ २०७७, १२ : ४२
काठमाडौँ । बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी रिहा भएकी छन् । काठमाडौ जिल्ला अदालतले उनलाई २ लाख ७७ हजार धरौटीमा आइतबार रिहा गरेको हो ।
प्रतिलिपि अधिकार (कपि राइट) उल्लंघन गरेको आरोपमा उनी गत पुस २७ गते पक्राउ परेकी थिइन् । उनलाई महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको थियो ।
गायक प्रमोद खरेललगायत केही कलाकारहरुले परिसरमा प्रतिलिपि अधिकार उल्लंघनमा अध्यक्ष रेग्मीविरुद्ध जाहेरी दिएपछि प्रहरीले सोही जाहेरीको आधारमा जिल्ला अदालत काठमाडौँबाट अनुमति लिएर पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटअघि सुदूरकाे सत्ता गठबन्धनमा किचलो, मन्त्रिपरिषद् बैठक सुरु
-
चियामा भारतको नीतिगत अवरोध, सिजनको मुखमै उद्योगमा ताला
-
प्रधानमन्त्री बालेन भन्दा एक कदम अगाडि मन्त्री स्वर्णिम र सुनिल !
-
राष्ट्रिय सभाका ६ सदस्यले गरेनन् कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक
-
टेम्पो भिरबाट खसालेको विषयमा छानबिन समिति गठन
-
रविलाई कानुनी राहत : अदालतले दियाे सङ्गठित अपराध सम्बन्धी मुद्दा फिर्ताकाे अनुमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण