बाबुराम र चम्पाको ‘बतासै सरर’ सार्वजनिक
मङ्गलबार, २० माघ २०७७, १७ : ५९
काठमाडौं । गायक बाबुराम भट्टराई र गायिका चम्पा खुलाल मगरको स्वर रहेको ‘बतासै सरर’ सार्वजनिक भएको छ । गीतमा शब्द र संगीत माधव थापाले दिएका छन्, भने एरेन्ज हेमन्त शिशिरको रहेको छ ।
लोकदोहोरी शैलीमा तयार गीतको म्युजिक भिडियो पनि बनेको छ । जसको निर्देशन रितबहादुर दर्लामीले गरेका हुन् । भिडियोमा अजित रायमाझी, आयुष्मा कार्की, रितबाहदुर दर्लामी अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण