प्रतिनिधिसभा विघटनविरुद्ध काँग्रेसका शुभेच्छुक संस्थाबाट बुटवलमा मौन प्रर्दशन (तस्बिरहरु)
शनिबार, २४ माघ २०७७, १५ : ११
प्रतिनिधि सभा विघटनविरुद्ध काँग्रेसका शुभेच्छुक संस्थाहरुले आज देशभर प्रदर्शन गरेका छन्। कांग्रेसले तय गरेको आन्दोलनका कार्यक्रम अन्तर्गत पार्टीका १८ शुभेच्छुक संस्थाले जिल्ला–जिल्लामा सरकारविरुद्ध प्रदर्शन गर्ने क्रममा बुटवलको राजमार्ग चौराहामा मौन प्रर्दशन गरेका हुन् ।
तस्बिरमा हेर्नुहोस्ः






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
-
इरानमाथि अमेरिकाको लगातार नवौँ रात आक्रमण : कहाँ-कहाँ भयो हमला?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण