स्याङ्जामा अवैध हतियारसहित एक पुरुष पक्राउ
सोमबार, २६ माघ २०७७, १७ : ५८
पोखरा । स्याङ्जामा अवैध भरुवा बन्दुकसहित एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सोमबार दिउँसो हरिनास गाउँपालिका ३ बलाम्दीका ४० वर्षीय तुलबहादुर रानालाई अबैध भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।
रानाको घरको कोठाबाट १ थान भरुवा बन्दुक, बारुद, सीसाका छर्रा ३१ थान, एक राउण्ड गोली र बन्दुकमा प्रयोग हुने चापघोडा २ थान बरामद गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।
बन्दुक र बन्दुकमा प्रयोग हुने गोली लगायतका सामाग्रीसहित नियन्त्रणमा लिइएका रानालाई कानूनी कारवाही प्रक्रिया अगाडी बढाएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण