बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सभास्थलको फोहोर व्यस्थापनमा आफैं जुटे नारायणकाजी, तस्बिरमा हेर्नुस्

बुधबार, २८ माघ २०७७, १७ : ४८
बुधबार, २८ माघ २०७७

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षको विरोध सभास्थलमा निस्किएको फोहोरको व्यवस्थापन सोही पार्टीका नेता कार्यकर्ताहरुले गरेका छन् । बुधबार काठमाडौंको भृकुटीमण्डपमा सभा समापनलगत्तै पार्टीका नेता कार्यकर्ता आफैं जुटेर कार्यक्रमस्थलको फोहोर व्यवस्थापन गरेका हुन् ।

यसअघि कुनै पनि पार्टीले कार्यक्रम गर्दा आयोजक पक्षले फोहर व्यवस्थापन नगर्ने गरे पनि नेकपा प्रचण्ड–माधव पक्षले फोहोर व्यवस्थापन गरेको हो । फोहोर व्यवस्थापनमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत स्वयंसेवकको टोली खटिएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप