प्युठानमा ढुङ्गाले लागेर एक महिलाको मृत्यु
बुधबार, २८ माघ २०७७, २२ : ५६
प्युठान । प्यूठानमा बाटो सफा गर्ने क्रममा जेसिबीले पल्टाएको ढुङ्गाले लागेर आज एक महिलाको मृत्यु भएको छ ।
मल्लरानी गाउँपालिका–३ मुनडाडाकी २२ वर्षीय माधवी सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश खत्रीले जानकारी दिए ।
रा१क ७३३ नम्बरको जेसिबीले बाटो सफा गर्ने क्रममा ढुङ्गा पल्टेर सुनारलाई लागेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटकलाई लोभ्याउँदै वनस्पति उद्यान
-
उच्च अदालत पोखरामा डेढ वर्ष नाघेका मुद्दाको सङ्ख्या शून्य
-
बर्नहाम बने बेलायतका ५९ औँ प्रधानमन्त्री, राजा चार्ल्सद्वारा सरकार गठनको आह्वान
-
चुरे संरक्षण र कृषि औजार कारखानाको दुर्दशा : सरकारी दाबी र यथार्थ फरक रहेको सांसदहरूको आरोप
-
रोशी खोलाले बगाएर काभ्रेमा एक जनाको मृत्यु
-
बजेट नआए पनि सुदूरपश्चिममा नियमित प्रशासनिक काम राेकिँदैनन् : अर्थमन्त्री धामी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण