'इन्गेजमेन्ट' गरेपछि टुटेको थियो अक्षयसँग यी अभिनेत्रीको सम्बन्ध
एजेन्सी । बलिउड सेलिब्रेटीका प्रेमसम्बन्ध, ब्रेकअपका किस्साहरु धेरै सुन्ने गरिन्छ । जसमध्ये अभिनेता अक्षय कुमारको प्रेमसम्बन्ध पनि चर्चामा आउने गर्छ ।
अक्षयको अभिनेत्री रविना टंडनसँग प्रेमसम्बन्ध गाँसेका थिए । उनीहरुको भेट मोहरा फिल्मको सेटमा भएको थियो ।
उनीहरुले गोप्य रुपमा नै सम्बन्धलाई प्रगाढ बनाए । प्रेमसम्बन्ध गाढा भएपछि उनीहरुले मन्दिरमा गएर गोप्य रुपमा इन्गेजमेन्ट गरे । रविना आफ्नो प्रेममा निकै विस्वस्त थिइन् । उनले इन्गेजमेन्टको खुलासा मिडियासम्म पुर्याइन् ।
भारतीय सञ्चार माध्यमका अनुसार फिल्म खिलाडिँयो के खिलाडी मा अभिनेत्री रेखा र अक्षय कुमारको दृश्यले रविना निकै चिन्तित भइन् । त्यसपछि रविनाले अक्षयसँग टाढिने निर्णय लिइन् ।
मिडियाका अनुसार रविनाले उक्त विषयमा सार्वजनिक रुपमा नै विरोध जनाएकी थिइन् । उनले अक्षयलाई मुम्बईभरीका युवतीहरुलाई प्रपोज गरिसकेको र उनीहरुका आमाबाबुलाई ड्याडी मम्मी भनेर बोलाउनुपर्ने दिन पनि आउने भन्दै आक्रोश पोखेकी थिइन् ।
अक्षयले भने रोजश खन्नाकी छोरी ट्विकंल खन्नासँग विवाह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण