सुर्खेतमा अवैध काठसहित ३ जना पक्राउ
आइतबार, ०२ फागुन २०७७, १४ : ४४
सुर्खेतमा प्रहरीले अवैधरुपमा काठ ओसारपसार गरिरहेको अवस्थामा काठसहित तीनजनालाई पक्राउ गरेको छ ।
भेरीगंगा नगरपालिका – ११ रामघाटस्थित विषेश सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको गाडी मोबाइलको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
साधीखोलाबाट रामघाटतर्फ आउँदै गरेको भे १ त ७४५० नम्बरको ट्याक्टरमा अवैधरुपमा ल्याउँदै गरेको सालको चिरान ६५ थान (कडी) ५०.५५ क्यूफिट काठ र ट्याक्टर चालक लेकवेशी नगरपालिका – ७, का २१ वर्षीय देव चर्ती, ट्याक्टर साहु भेरीगंगा नगरपालिका – ११ का ४६ वर्षीय कणर्बहादुर घर्ती र काठ मालिक सोही ठाउँका २९ वर्षीय पुष्प आचार्यलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश सरकारमा सहभागी हुन कांग्रेस–एमालेसामु नेकपाको तीन सर्त
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
अहिलेको समयमा सरकार फेर्नु भनेको समयको बर्बादीमात्र होः पूर्वमुख्यमन्त्री जम्कट्टेल
-
सरकार र निजी क्षेत्रबिच सिधा समन्वयका लागि छुट्टै कार्यदल आवश्यक: राणा
-
वैदेशिक रोजगार कसुर मुद्दामा फरार दुई प्रतिवादी पक्राउ
-
प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण