यी सुपरमोडल, जसले आफ्नो साथीभाईलाई सेक्स टोइज उपहार दिन्छिन्
एजेन्सी । सुपरमोडल कारा डेलेविग्नेले सेक्स टोइजको व्यापार सुरु गरेदेखि नै आफ्नो साथीभाईलाई गिफ्ट स्वरुप सेक्स टोइज दिने गरेको खुलासा गरेकी छिन् । पेज सिक्सका अनुसार एक पोडकास्टमा यी सुपरमोडलले भनेकी छिन्, ‘क्रिसमसभन्दा पहिलेदेखि नै मेरा साथीहरुले भन्दै थिए कि क्रिसमसमा के उपहार आउँछ । त्यस समय मैले धेरैलाई सेक्स टेक पठाइरहेको थिएँ । यो मेरा लागि निकै अलग थियो ।’
काराले यी उत्पादनकहरुलाई टोइज भन्नुको सट्टा टेक शब्द प्रयोग गर्ने गर्छिन् । यसबारे उनको भनाई छ, ‘म यसलाई टोयज भन्नुको सट्टा टेक भन्न मन पराउँछु । किनकि, टोय (खेलौना) त बच्चाहरुका लागि भयो । यो टेक हो र निकै मज्जाको छ ।’
सेक्स टोय ब्रान्ड बजारमा ल्याएपछि काराको आफ्नै सेक्स लाइफमा भने कस्तो परिवर्तन देखिएको छ ? यसबारे उनी भन्छिन्, ‘म कहिल्यै यो भन्दिन कि मलाई के मनपर्छ र म के चाहन्छु । मेरो मान्यता यसबारे प्रयोगकर्ताले आफैं थाहा पाउन् भन्ने छ । के यसका बारेमा मानिसहरुले कुरा गर्नु जरुरी छ र ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठाउँठाउँमा भारी वर्षा, तराईमा तापक्रम ४० डिग्री
-
आइएमईको साङ्गीतिक दूतमा गायक सपुत नियुक्त
-
विप्लव नेतृत्वको पार्टीका १२ जना केन्द्रीय नेताहरूद्वारा सामूहिक राजीनामा
-
अमेरिका–इरान वार्ता आइतबार नै हुनसक्ने
-
दास व्यापारको क्षतिपूर्ति र माफी माग गर्दै अफ्रिकी तथा क्यारिबियन देश
-
अब क्यान्सरको औषधि सहज उपलब्ध हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण