गर्जियस लुक्समा बेला
मङ्गलबार, ०४ फागुन २०७७, १८ : ५८
एजेन्सी । हलिउड अभिनेत्री बेला हदीद लुक्सको कारणले हमेशा चर्चामा रहने गर्दछिन् । उनी ाफ्नो तस्बिर तथा भिडियो सोसल मिडियामा समेत शेयर गर्ने गर्दछिन् । हालै उनले एक नयाँ फोटो सुट गराएकी छन् । जसलाई उनले फ्यानको साथ शेयर समेत गरेकी छन् । सो अहिले भाइरल भैरहेको छ ।

लुक्सको कुरा गर्ने हो भने तस्बिरमा बेला अलग–अलग आउट फिट्समा देखिएकी छन् । पिंक एण्ड हवाइट फ्लोरटच ड्रेसमा उनी गर्जियस समेत देखिएकी छन् । ड्रेसअपका साथ उनको हेयरस्टाइल तथा मेकअप समेत फरक रहेको छ ।
उनी ब्ल्याक आउटफिटमा पनि देखिएकी छन् । यो ड्रेसमा उनले अलग–अलग अन्दाजमा तस्बिर पोज समेत दिएकी छन् । कामको कुरो गर्ने हो भने बेला पछिल्लो समय सर्ट फिल्म ‘गोइङ्ग होम वीद बेला’मा देखिएकी थिइन् । यो फिल्मको उनको काम निकै रुचाइएको थियो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तिम १६ मा प्रवेशका लागि कोलम्बिया र घानाबिच प्रतिस्पर्धा सुरु
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
विश्वकपका लगातार ८ खेलमा गोल गर्ने एकमात्र खेलाडी बने मेस्सी
-
अर्जेन्टिनासँग हारको बाबजुद केप भर्डेले जित्यो फुटबल जगतको मन
-
केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश
-
रोमेरोको गोलसँगै अर्जेन्टिनाले फेरि लियो अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण