वडाको सेवा लिन भारतको बाटो
बिहीबार, ०६ फागुन २०७७, ०६ : ४४
नारायणी नदीमा पुल नबन्दा नवलपरासीका बासिन्दा वडाका सामान्य सिफारिस लिनका लागि भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यतामा छन् ।
भारतसँग सीमा जो डिएको नवलपरासीको सुस्तावासीमा पुल नहुँदा वडा तथा गाउँपालिकाको सेवा लिनका लागि भारतको बाटो भएर जानुपर्ने बाध्यता रहेको हो ।
पूर्वी नवलपरासी र पश्चिम नवलपरासीकोसीमामा रहेको सुस्ता गाउँपालिकावासी पुल नहुँदा भारतको विहार हुँदै आफ्नो प्रशासनिक केन्द्रमा जानुपर्ने बाध्यता रहेको सुस्ता बचाऊ अभियानका संयोजक गोपाल गुरुङले बताए ।
सुस्ता गाउँ एकातर्फ भारतीय सीमाले घेरेको र अर्कोतर्फ नारायणी नदीले घेरेको छ ।
नेपालतर्फ नारायणी नदीमा पुल बनाउन सुरु गरिएको चार वर्षसम्म समेत काम नभएपछि थप समस्या झेल्नुपरेको गुरुङको भनाइ छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध
-
मौद्रिक नीति लचिलो र उद्यममैत्री बनाउन प्रधानमन्त्रीको सुझाव, गभर्नरद्वारा सहजीकरणको प्रतिबद्धता
-
साउनको आगमनसँगै सजियो इन्द्रचोक
-
भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण