भ्रष्टाचारका फाइल पल्टाउन थालेपछि घेराबन्दी सुरु भयोः परराष्ट्रमन्त्री
सोमबार, १० फागुन २०७७, १८ : ५३
गुल्मी । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अहिलेको सरकारले ठुला–ठुला भ्रष्टाचारका फाइलहरू पल्टाएर काम कारबाही सुरु गरेपछि घेराबन्दी सुरु भएको बताएका छन् । सो कदमपछि केही नेताहरु त्रसित भएर सरकारविरुद्ध घेराबन्दी गर्न सुरु गरेको जिकिर उनले गरे ।
सोमवार नेकपा ओली पक्षले गुल्मी सदरमुकाम तम्घासमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता ज्ञवालीले यस्तो जिकिर गरेका हुन् । ओली पक्षका स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री ज्ञवालीले सरकारलाई घेराबन्दी गर्न थालेपछि प्रतिनिधिसभा विघटन गर्नुपरेको बताए । सरकारले कालापानी लिम्पियाधुरासहित नेपाली भूमि सहितको नक्सा जारी गरेर राष्ट्रियताको पक्षमा खरो उत्रेपछि नेताहरु घेराबन्दीमा उत्रिएको आरोप उनले लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुतियाकवरबासी : डुङ्गा हुँदै पुल तरे, तर हटेन बाढीको त्रास
-
आज बेलुकीसम्म कोदारी सडक सञ्चालनमा ल्याउने प्रयास
-
अन्तिम उपभोक्तालाई बिजुली भाउ बढ्न नदिने अर्थमन्त्री वाग्लेको घोषणा अलपत्र
-
लुम्बिनीमा तत्काल सरकार सुरक्षित, काठमाडौँ जाँदै मुख्यमन्त्री
-
ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति जापानस्थित रास्वपा प्रवास विभागको आपत्ति
-
मिटरब्याज पीडितलाई सरकारले धोका दियो : अध्यक्ष ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण