प्रतिनिधिसभाको सातौँ अधिवेशन सुरु, तस्बिरमा हेरौं
आइतबार, २३ फागुन २०७७, १७ : ३५
काठमाडौं । प्रतिनिधिसभाको सातौँ अधिवेशन सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आइतबार साँझ नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सुरु भएको हो । सङ्घीय संसद्को वर्षे र हिउँदे अधिवेशनबीच ६ महिनाभन्दा बढी समय खाली हुनु नहुने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभाको छैटौँ अधिवेशन गत असार १७ गते अन्त्य भएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकताबारे सर्वोच्च अदालतले फैसला गरेको तथा ओली र प्रचण्ड–नेपाल समूहबीचको विवादका रहेकै बेला भएको प्रतिनिधिसभा बैठकलाई महत्वका साथ हेरिएको छ ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण