गायक सुगम पोखरेलले ल्याए ‘तिम्रो लागि’
आइतबार, ०८ चैत २०७७, १६ : ४४
काठमाडौंँ । लोकप्रिय गायक सुगम पोखरेलको नयाँ गीत ‘तिम्रो लागि..’ सार्वजनिक भएको छ । गीतमा मनिष वशिष्ठको शब्द रहेको छ । कल्याण सिंहको संगीत रहेको गीतमा रीदम कँडेलको संगीत संयोजक रहेको छ ।
गीतको म्युजिक भिडियो पनि बनेको छ । जसमा गम्भिर विष्टको गम्भिर विष्ट र गीता ढुंगानाको अभिनय देख्न सकिन्छ ।
नवराज उप्रेतीको छायाँकन, सुबोल थापाको कोरियोग्राफी रहेको भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ । भिडियो गम्भिर विष्टले नै निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेलिकप्टर दुर्घटनामा अमेरिकी गायक ओलिभर ट्रीको निधन
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण