‘यो जुनीमा तिम्रो भन्दै’ आकाशको पछि वर्षा
बुधबार, ११ चैत २०७७, ११ : ३३
काठमाडौंँ । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री वर्षा राउत अभिनित नयाँ गीत ‘यो जुनीमा तिम्रो’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
गायक गायिका छवी न्यौपाने र मेलिना राईको स्वर रहेको गीतमा किशोर शिवाकोटीको शब्द तथा संगीत रहेको छ ।
विवाह गर्ने उमेर पुगेका हरेक प्रेमी प्रेमीकाले भोग्नु पर्ने मिलन र विरहको गाथालाई कलात्मक शैलीमा प्रस्तुत गरिएको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् । भिडियोमा रुपेश खड्का सम्पादन, बुद्ध थापाको छायाँकन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाको खेल खेलाउने रेफ्री टर्पिन, जसलाई टुकलले दिएका थिए ‘ग्रेड ई’ को दर्जा
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण