अर्नब गोस्वामीलाई पक्राउ गर्नु तीन दिनअघि जानकारी दिन बम्बे हाईकोर्टको आदेश
बुधबार, ११ चैत २०७७, १६ : २५
टीआरपी घोटाला मामिलामा बुधबार बम्बे हाईकोर्टले रिपब्लिक टिभीका प्रधान सम्पादक अर्नब गोस्वामीलाई पक्राउ गर्नु तीनदिन अघि उनलाई जानकारी दिन प्रहरीलाई आदेश दिएको छ ।
अर्नब गोस्वामी यतिबेला आत्महत्या दुरुत्साहनको अर्को एउटा मामिलामा जमानतमा छन् ।
Bombay HC directs police to give 3 days' prior notice to Republic TV editor-in-chief Arnab Goswami if it wanted to arrest him in #TRP scam case
— Press Trust of India (@PTI_News) March 24, 2021
अर्नब गोस्वामीलाई ५३ वर्षका एक इन्टेरियर डिजाइनर अन्वय नाइकको आत्महत्याको मामिलामा पक्राउ गरिएको थियो ।
अर्नब गोस्वामीलाई अघिल्लो वर्ष नोभेम्बर ४ मा मुम्बईमा उनको घरबाट पक्राउ गरिएको थियो र ११ नोभेम्बरमा उनले सर्वोच्च अदालतबाट जमानत पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण