चीनको जिम्मामा पुग्यो चक्रपथको दोस्रो खण्ड विस्तारको काम
बिहीबार, १२ चैत २०७७, ०७ : ४४
कलंकीदेखि महाराजगन्ज–धोबीखोला चक्रपथ दोस्रो खण्ड विस्तार अब चीन सरकारको जिम्मामा पुगेको छ ।
चक्रपथ विस्तार दोस्रो खण्ड अन्तर्गत विस्तारको पूर्वतयारी सकिएसँगै चीन सरकारलाई आमन्त्रण गर्न लागिएको हो ।
विस्तारका लागि चीनबाट टोली आएसँगै काम सुरु हुने जनाइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार विस्तारस्वरुप पूर्वतयारीको मुख्य काम सकिएको छ। मुआब्जा वितरण प्रक्रियापछि अब काम सुरु गर्न सकिने अवस्था रहेको खबर राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण