सबिताको शब्दमा मन्जु र एचबीले गाए ‘ढाँटे मरिजाम’
शुक्रबार, १३ चैत २०७७, १० : ४७
काठमाडौँं । गायिका मन्जु उपासना र गायक एचबी सुनारको स्वर रहेको गीत ‘ढाँटे मरिजाम’ सार्वजनिक भएको छ ।
पत्रकार सविता पोखरेलको शब्द रहेको गीतमा गायक एचबी सुनारकै संगीत र सुदीप सागरको संगीत संयोजन रहेको छ ।
गीतको भिडियोमा पछिल्लो समय टिकटकमा चर्चित मोडल सुधीर श्रेष्ठ र मोडल अन्जु सुनारको अभिनय छ ।
सुनिल कुमार मगरको कोरियोग्राफी रहेको भिडियो कपिल कार्कीले निर्देशन गरेका हुन् ।
भिडियोमा बालकुमार मगरको छायाँकन तथा सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाको खेल खेलाउने रेफ्री टर्पिन, जसलाई टुकलले दिएका थिए ‘ग्रेड ई’ को दर्जा
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण