एलिशाको जादुमा अल्झिए पुष्प
आइतबार, १५ चैत २०७७, १० : ३५
काठमाडौँ । कवि तथा गीतकार महेश्वर शर्र्माको शब्द तथा राजेशपायल राई र मेलिना राईको स्वर रहेको गीत ‘जादु’ सार्वजनिक भएको छ ।
आनन्द राईको संगीत रहेको गीतमा संगीत संयोजन महाराजा थापाको छ ।
गीतको म्युजिक भिडियोमा पुष्प खड्का र एलिशा राईको रोमान्स देख्न सकिन्छ । भिडियोमा महेश्वर शर्मा तथा सोनम पाण्डेको समेत अभिनय छ ।
युवराज वाइबाको निर्देशन रहेको भिडियोमा विकास दाहालको छायाँकन, निशल पौडेल तथा दिपेन्द्र भट्टको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाको खेल खेलाउने रेफ्री टर्पिन, जसलाई टुकलले दिएका थिए ‘ग्रेड ई’ को दर्जा
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण