कंगनाको करण जोहरलाई कटाक्षः कोही ‘पापा जो’ बनेर अन्तरवार्ता लिन्छन् जुन कुण्ठित कामुकताबारे हुन्छन्
नातावादको विषयमा करण जौहरमाथि खुल्ला रुपमा हमला गर्ने कंगना रनौटले एकपटक पुनः उनीमाथि निशाना साँधेकी छिन् । यसपटक उनले सिमी ग्रेवालको च्याट शो ‘रेन्डेजवस विद सिमी ग्रेवाल’ को । वास्तवमा एक सोसल मिडिया प्रयोगकर्ताले सिमी ग्रेवालको च्याट शोको तारिफ गर्दै कुनै अन्तरवार्ता लिनेमा उनको जस्तो ग्रेस नदेखेको बताए । कंगनाले यसै पोस्टमा रिप्लाई गर्दै करण जौहरमाथि निशाना साँधेकी छिन् ।
कोही मानिसहरु पापा जो बनेर अन्तरवार्ता लिन्छन्ः कंगना
कंगनाले सोसल मिडिया प्रयोगकर्ताको पोस्टमा जवाफ दिँदै लेखिन्, ‘हो, सिमी ग्रेवालले सेलिब्रिटीको असल सार पेश गरेकी छिन् । विषयको पूरा स्केच । जया (जयललिता) माँसँग भएको रेन्डेजवसले मलाई उनीबारे अनुसन्धान गर्न निकै मद्दत गर्यो । यस्तै केही ‘पापा जो’ बनेर अन्तरवार्ता लिनेबारे भन्न सकिन्नँ, जसको अन्तरवार्ता कुरा काट्ने, मजाक उडाउने, गफगाफ र कुण्ठित कामुकताबारे हुन्छ ।’
Yes @Simi_Garewaltapped tapped in to real essence of a celebrity, A complete sketch of the subject. Rendezvous with Jayaa maa has helped me a lot in my research, same can’t be said about certain Papa Jo whose interviews are all about bitching, bullying, gossip and frustrated sex https://t.co/ex0KySDI1E
— Kangana Ranaut (@KanganaTeam) March 30, 2021
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण