‘हेरन’ मा आँचल र निराजनको रोमान्स
मङ्गलबार, १७ चैत २०७७, १७ : २६
काठमाडौंँ । अभिनेत्री आँचल शर्मा अभिनित म्युजिक भिडियो ‘हेरन’ सार्वजनिक भएको छ । भिडियोमा आँचललाई निराजन प्रधानले अभिनयमा साथ दिएका छन् । दीपक आरजेको शब्द तथा संगीत रहेको गीतको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् । भिडियोमा प्रेमकथा देखाउने प्रयास गरिएको छ । गीतमा ओमकृष्ण श्रेष्ठको स्वर रहेको छ । बुद्ध थापा र हर्सि सिंहको छायाँकन, प्रविण श्रेष्ठको सम्पादन भिडियोमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाको खेल खेलाउने रेफ्री टर्पिन, जसलाई टुकलले दिएका थिए ‘ग्रेड ई’ को दर्जा
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण