पर्पल आउटफिटमा कुल सन्नी
बिहीबार, १९ चैत २०७७, २० : ४०
मुम्बई । अभिनेत्री सन्नी लियोनी आफ्नो लुक्सको कारणले हमेशा चर्चाको बिषय बन्ने गरेकी छन् । उनी जुन लुक्स फलो गर्छिन्, परफेट देखिन्छिन् । उनी हमेशा आफ्नो फरक फरक लुक्सका तस्बिर र भिडियो सामाजिक संजाल मार्फत शेयर गर्ने गर्दछिन् । जसले चर्चा समत पाउँने गरेको छ ।
अहिले पनि उनले केही नयाँ तस्बिर सार्वजनिक गरेकी छन् । तस्बिरमा उनी पर्पल आउटफिटमा देखिएकी छन् । मिनिमल मेकअप र ओपन हेयर्सका साथ उनले आफ्नो लुक्स कम्पलिट गरेकी छन् ।
उनले हाथमा नोट जस्तो पर्स पनि लिएकी छन् । जसले सबैको ध्यान खिचेको छ । अभिनेत्री यो लुक्समा कुल देखिएकी छन् ।
तस्विरका साथ अभिनेत्रीले लेखेकी छन् ‘मनी हनी ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा यात्रुवाहक बस भीरमा खस्दा कम्तीमा ४० जनाको मृत्यु
-
पहाड छिचोलेर हातैले बनाइएको विश्वकै जोखिमपूर्ण सडक
-
म्याराडोनाको विगतको ‘भविष्यवाणी’ २०२६ को विश्वकपमा भाइरल
-
सरकारले सय दिनमा जनताले महसुस गर्ने गरी काम गर्न सकेन : अध्यक्ष राई
-
नेपालको विद्यालय शिक्षा: निजीमा छोरा पढ्छन्, सामुदायिक छोरीले धान्छन्
-
एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण