सहिमा र बिक्रमले ल्याए ‘मोटर सरर’
शुक्रबार, २० चैत २०७७, १० : ५८
काठमाडौं । गायिका सहिमा श्रेष्ठ र बिक्रम रानाको स्वरमा रहेको गीत ‘मोटर सरर’ सार्वजनिक भएको छ । अमर वन्तुको शब्द रहेका गीतमा राजनराज सिवाकोटीको संगीत छ ।
गीतको भिडियो सुव्रतराज आचार्यल निर्देशन गरेका हुन् । जसमा दुर्गेश थापा, विजय पुन, गीता ढुंगाना र सजिना श्रेष्ठको अभिनय रहेको छ । सजीनाले यसै भिडियोबाट अभिनयमा डेब्यू गरेकी हुन् ।
यात्राको क्रममा भेटिएका युवा–युवतीहरुबीच शुरु भएको प्रेम व्यक्त गर्ने गीतको भिडियोमा प्रमोद के.भण्डारीको कोरियोग्राफी , उत्सव दाहालको छायाँकन र विकास दाहालको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाको खेल खेलाउने रेफ्री टर्पिन, जसलाई टुकलले दिएका थिए ‘ग्रेड ई’ को दर्जा
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण