वडा कार्यालयमा चोरी गरेको आरोपमा ८ जना पक्राउ
शुक्रबार, २० चैत २०७७, १४ : ३३
काठमाडौं । बर्दियामा वडा कार्यालय चोरी गरेको आरोपमा ८ जना पक्राउ परेका छन् । जिल्लाको बढैयाताल गाउँपालिका १ को वडा कार्यालयमा रहेको ३ थान कम्प्युटरका सहितका सामाग्री चोरेको आरोपमा बिहीबार ८ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा बढैयाताल गाउँपालिका गाउँपालिका १ का २३ वर्षीय यामबहादुर बिसी, २२ वर्षीय कमल खड्कासहित १ बालक र अन्य रहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरूमाथि चोरी सम्बन्धी कसुरमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण