भारतको पुणेमा ‘मिनी लकडाउन’: विवाह, अन्तिम संस्कारबाहेक सबै सार्वजनिक कार्यक्रममा रोक
शुक्रबार, २० चैत २०७७, १५ : ३९
भारतको महाराष्ट्रमा कोरोनाको केसमा अत्यधिक तीब्र गतिमा बढोत्तरी भइरहेको देखेर सरकारले कडाई गर्न सुरु गरिदिएको छ । यसै अनुरुप पुणेमा सात दिनका लागि विवाह र अन्तिम संस्कारबाहेक सबै सार्वजनिक कार्यक्रममा रोक लगाइदिएको छ । अन्तिम संस्कारमा २० जना र विवाहमा ५० जनाको अनुमति हुनेछ । यो आदेश शनिबारदेखि प्रभावकारी हुनेछ ।
मिनी लकडाउनका के गर्न नपाइने ?
– बार, रेष्टुरेन्ट, होटल बन्द हुनेछ, होम डेलिभरीको अनुमति हुनेछ
– पुणे महानगर परिवहन महामण्डल लिमिटेडको बस सेवा बन्द हुनेछ
– बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म नाइट कर्फ्यू हुनेछ ।
– अर्को शुक्रबार एकपटक पुनः स्थितिको समीक्षा गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण