‘भुल गरेछु’ मा शान्ति र कुशलको अभिनय
शुक्रबार, २० चैत २०७७, १७ : ०४
काठमाडौँ । गायक कुशल गुरुङको नयाँ गीत ‘भुल गरेछु’ सार्वजनिक भएको छ । गायककै शब्द रहेको गीतमा तुला पर्वतले संगीत दिएका छन् । महेश बिक्रम पाण्डेको एरेन्ज रहेको गीतको भिडियोमा प्रेम र धोका प्रस्तुत गरिएको छ ।
गायक कुशलकै अभिनय रहेको भिडियो उनलाई अभिनयमा साथ शान्तिले दिएकी छिन् । मकाउका बिभिन्न मनोरम स्थानमा छायाँकन भएको भिडियो छायाँकन, सम्पादन र निर्देशक संगीतकार तुलाले नै गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाको खेल खेलाउने रेफ्री टर्पिन, जसलाई टुकलले दिएका थिए ‘ग्रेड ई’ को दर्जा
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण