३ वटा रेडपाण्डाको छालासहित एक युवक पक्राउ
आइतबार, २२ चैत २०७७, २२ : ३०
काठमाडौं । प्रहरीले ३ वटा रेड पाण्डाको छालासहित एक युवकलाई पक्राउ गरेको छ । आइतबार अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले पाँचथर घर भएका २८ वर्षीय सन्देश लिम्बुलाई पक्राउ गरेको हो ।
पाँचथरको नागी गाउँपालिका–१ का सन्देशले बेच्नका लागी बोकेर हिँडेको ६ थान रेड पाण्डाको छाला प्रहरीले बरामद गरेको छ । उनलाई बुढानिलकण्ठ नगरपालिका–६ स्थित गोर्खाली पुलबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । महानगरीय प्रहरी वृत्त महाराजगन्जले पाण्डा कारोबारबारे अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण