आफूलाई इरा भनेर बोलाउँदा आमिर खानकी छोरीको आपत्तिः भनिन्, ‘मेरो नाम आइरा हो, अब गलत भनेमा पाँच हजार तिर्नुपर्ने’
आमिर खानकी छोरी केही न केही कारणले चर्चामा छाइरहन्छिन् । सुरुमा उनी डिप्रेशनको विषयमा चर्चामा आइन् । यस्तै उनी आफ्नो सम्बन्धबारे पनि चर्चामा छाउने गरेकी छिन् ।
वास्तवमा मानिसहरुले उनलाई ‘इरा’ भनेर लेख्ने र बोल्ने गर्छन् । यसमा उनको आपत्ति छ । यो कुरामा उनका साथीले उनको मजाक उडाउने गरेको उनले बताइन् । त्यसैले उनले सोसल मिडियामा एउटा भिडियो सेयर गरेका छन् जसमा उनले आफ्नो नामलाई कसरी ठिकसँग बोलाउने भनेर सिकाएकी छिन् । उनले आफ्नो नाम इरा नभई आइरा भएको बताएकी छिन् ।
गलत बोल्दा वा लेख्दा ५ हजार तिर्नुपर्नेः
भिडियोमा आइराले भनेकी छिन्, ‘मानिसहरुले मलाई इरा भन्छन् भनेर मेरा साथीहरुले जिस्काउने गर्छन् । मेरो नाम आई–रा हो । अबदेखि जसले मलाई इरा भनेर बोलाउँछ उनीहरुले पाँच हजार रुपैयाँ स्वेर जारमा हाल्नुपर्ने हुन्छ जसलाई म हरेक महिना वा वर्षको अन्त्यमा दान दिनेछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण