‘मसानघाट’मा यसराज र सुनिता
बुधबार, २५ चैत २०७७, १० : ४९
काठमाडौँं । गायिका तथा मोडल सुनिता खड्काले राजन बिसीसँगको यूगल गायनमा गीत ‘मसान घाट...’ ल्याएकी छन् । सुनिताकै शब्द रहेको गीतलाई राजन बिसीले संगीत दिएका छन् ।
गीतको भिडियो भने गीति कथाको रुपमा चित्रण गरिएको छ । छोटो चलचित्र हेरेको जस्तो अनुभव गर्न सकिने उक्त गीतको भिडियोमा अभिनेता यशराज गराच मुख्य भूमिकामा छन् ।
गराचका अलवा सुनिता, शैलेश पहरी, सुजन पहरी, सुप्रिया लिम्बु, हेमराज जैसी, जोयल श्रेष्ठ, मधु राई, रमेश सुनार, रिता लिम्बु, तुल्सीराम अवाल, रिता पहरी, रमेश पहरी, अम्बिका नगरकोटी, गृष्मा क्षेत्री, निर्मला लिम्बु, सूर्य ओली लगायतको अभिनय रहेका छ ।
पदम सुनारको सम्पादन, मुकेश हुमागाईंको छायाँकन रहेको भिडियोमा केशवराज भट्टले कोरियोग्रफी गरेका हुन् । भिडियोका निर्देशक शैलेश पहरी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण