श्रीमती हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
बिहीबार, २६ चैत २०७७, १५ : ४३
काठमाडौं । पत्नी हत्या गरेको आरोपमा प्रहरीले रुपन्देहीको सियारी गाउँपालिका–३ बाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सियारी गाउँपालिकाको हर्नैया गाउँ बस्ने ६६ वर्षीय गनपत बानियाँ छन् ।
५५ वर्षीया पत्नी कुसुम बानियाँलाई उनले हत्या गरेको आरोप छ । इलाका प्रहरी कार्यालय बेथरी र जिप्रका रुपन्देहीबाट खटिएको टोलीले बिहिबार बिहान उनलाई पक्राउ गरेको हो । हत्याको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण