‘मलाई माया नगर नगर...’ मा आशिष र सारिकाको रोमान्स
बिहीबार, २६ चैत २०७७, १९ : ०१
काठमाडौंँ । गायिका लक्ष्मी खड्का र गायक शनि विश्वकर्माको स्वर रहेको लोकदोहोरी गीत ‘मलाई माया नगर नगर...’ सार्वजनिक भएको छ । यूनिक भोजराज विकको लय तथा शब्द रहेको गीतमा विनोद बाजुरालीको संगीत संयोजन छ ।
गीतको भिडियोमा भने आशिष प्रतापजंग र सारिका केसीको अभिनय देख्न सकिन्छ । कपिल लामाले निर्देशन गरेको भिडियो विपिन क्षेत्रीको छायाँकन र नविन घर्ती मगरको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण