‘प्रेम प्याला’ सार्वजनिक
शुक्रबार, २७ चैत २०७७, १४ : ५८
काठमाडौंँ । गायिका अबुन पाण्डेको शब्द, संगीत तथा स्वर रहेको गीत ‘प्रेम प्याला’ सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियोमा बिकास लामिछाने र पूजा गिरीको अभिनय देख्न सकिन्छ । रोमान्टिक शैलीको गीतमा उनीहरुको जोडी सुन्दर सुहाउँदो छ ।
सुन्दर ठाउँ सुकुटेमा खिचिएको गीतको म्युजिक भिडियो राजेश शाहले निर्देशन गरेका हुन् । भिडियोमा शिवराम श्रेष्ठको छायाँकन, रोहिंग्या महर्जनको कोरियोग्राफी रहेको भिडियोमा निर्देशक शाहकै सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण