रचना र भुषणले ल्याए ‘ह्यापी न्यु इयर’
आइतबार, २९ चैत २०७७, ०९ : १३
काठमाडौंँ । नयाँ बर्ष २०७८ को पुर्व संध्यामा गायिका रचना रिमाल र गायक भुषण खतिवडाले नयाँ बर्ष सम्बन्धि गीत ‘ह्यापी न्यु इयर’ सार्वजनिक गरेका छन् ।
बसन्त लम्सालको शब्द, संगीत रहेको गीतको एरेन्ज सुरज श्रेष्ठले गरेका हुन् । गीतको भिडियो रमाइलो र घुमघामको शैलीमा तयार गरिएको छ ।
भिडियोमा लुष बराइली ,रन्जीत पौडेल ,अनामिका बाराकोटी, पबित्रा चौहान र रेशम बुढाथोकीको अभिनय देख्न सकिन्छ ।
निकेश खड्काको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको छायाँकन र विकास धमलाको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाको खेल खेलाउने रेफ्री टर्पिन, जसलाई टुकलले दिएका थिए ‘ग्रेड ई’ को दर्जा
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण