आईपीएलः कलकता नाइट राइडर्सद्वारा सनराइज हैदरावाद पराजित
आइतबार, २९ चैत २०७७, २३ : ३६
एजेन्सी । जारी आइएपीएलको तेस्रो खेलमा कलकता नाइट राइडर्सले सनराइज हैदरावादलाई पराजित गरेको छ । आइतबार राति सम्पन्न खेलमा कलकता नाइट राइडर्सले सनराइज हैदरावादलाई १० रनले पराजित गरेको हो ।
चेन्नइको चेपक स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कलकताले २० ओभरमा ६ विकेट गुमाउँदै १८७ रन बनायो ।
जवाफमा ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ५ विकेट गुमाएर मात्र १७७ रन बनाउन सक्यो । यससँगै हैदराबादले कलकतासँग हारमा ह्याट्रिक पनि गरेको छ । पछिल्लो सिजनमा कलकताले दुई खेलमा हैदरावादलाई हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण