सांसद भन्छन्–फेरि कहिले संसद विघटन हुने हो, काम गर्ने वातावरण छैन
सोमबार, ३० चैत २०७७, १४ : २५
काठमाडौं । प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा सांसद चाँदतारा कुमारीले काम गर्ने वातावरण नभएको बताएकी छिन् । उनले फेरि प्रतिनिधिसभा विघटन हुन्छ कि भन्ने भयले आफूहरु हतोत्साहित भएको बताइन् ।
प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्ने क्रममा उनले भनिन्, ‘सांसदलाई काम गर्ने वातावरण छैन । संसद कहिले विघटन हुन्छ कि भन्ने कौतुहल भएकाले सबै हतोत्साहित भएका छन् ।’ उनले संसदीय समितिका कामकारबाही प्रभावकारी नभएको पनि बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण