‘हेर्देउ न मायाले’ भन्दै रजनीको पछि लागे विल्सन
मङ्गलबार, ३१ चैत २०७७, १२ : ११
काठमाडौँ । गायक तथा समाजसेवी नीमा तामाङको नयाँ गीत ‘हेर्देउन मायाले’को म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको गीतमा भद्रकला आङबुहाङ राईको शब्द रहेको छ ।
बादल लिम्बुको संगीत रहेको गीतको भिडियोमा मा युवायुवतीबीचको प्रेम र आकर्षण देखाउन खोजिएको छ । भिडियोमा विल्सनविक्रम राई (तक्मे बुढा), रजनी गुरुङ , नीमा तामाङ, सुजन राई र विशाल लिम्बुलगायतको अभिनय देख्न सकिन्छ ।
पाँचथरमा छायाँकन गरिएको भिडियोमा मनोज कार्कीको सम्पादन र विल्सन विक्रम राईको कोरियोग्राफी छ । भिडियो किरण राईको छायाँंकन र निर्देशन रहेको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण