आकाशले ल्याए नयाँ र्याप भिडियो
मङ्गलबार, ३१ चैत २०७७, १८ : २९
काठमाडौं । लामो समयदेखि संगीतमा सक्रिय आकाश ढुंगेल (ए–क्यास)ले आफ्नो नयाँ म्युजिक भिडियो ‘सिगरेट’ ल्याएका छन् । यस गीतमा उनले प्रेममा विक्षिप्त बनेको एक युवाको चर्चा गरेका छन् । यसको लेखन तथा प्रस्तुति दुवै आकाशकै हो ।
भिडियोको छायाँकन, सम्पादन र निर्देशन अभियान थापा (एट अब्बोय) ले गरेका छन् । मिस्टा ब्लिङले यस गीतको मिक्सिङ गरेका छन् । त्यस्तै मेक मनी रेकर्डस्का कलाकारहरुले गीतमा प्रस्तुति दिएका छन् ।
यस भिडियोको निर्माण मेन्नी म्यानहट्टन र अहमद सलाह अल फलाहीले गरेका छन् । साकार शाही, पसी शेर्पा, अनि, कान्छु, श्रीजन, रोशन र हिमांशले पनि निर्माण कार्यमा सहयोग गरेका छन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण