एड्रिनको स्वर र सञ्जयको संगीतमा विवशता सार्वजनिक
बिहीबार, ०२ वैशाख २०७८, १२ : २५
चर्चित गायक एड्रिन प्रधानको स्वर रहेको विवशता बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । यस गीतमा संगीतकार सञ्जय आचार्यको शब्द र संगीत छ । प्रसन परियारले एरेन्ज गरेको गीतलाई, प्रज्वल राज प्रधानले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाको खेल खेलाउने रेफ्री टर्पिन, जसलाई टुकलले दिएका थिए ‘ग्रेड ई’ को दर्जा
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण