‘माइली’मा रीचा र सुमितको प्रेमकथा
बिहीबार, ०२ वैशाख २०७८, १२ : ३३
काठमाडौंँ । गायिका कमला अधिकारी र गायक सित्तल भेट बस्यालको स्वर रहेको रोमान्टिक गीत ‘माइली’ सार्वजनिक भएको छ । प्रकाश सिग्देलको शब्द रहेको गीतमा सित्तल भेट बस्यालकै संगीत रहेकोछ ।
गीतको भिडियोमा एक प्रेमिल जोडीको रोमान्टिक प्रेमकथा देखाउने प्रयास गरिएको छ । रीचा थापा र सुमित थापाको अभिनय रहेको भिडियोमा घर परिवारले अस्वीकार गरेको प्रेमकथा देखाएको छ ।
राशिवको निर्देशन रहेको भिडियोमा चक्रबहादुर बरालको छायाँकन र संगीत बस्यालको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण