सशान र विनयको नयाँ गीत ‘डन’
बिहीबार, ०२ वैशाख २०७८, १७ : ५३
काठमाडौं । गायक सशान कँडेल र विनय कार्कीको स्वर रहेको नयाँ गीत ‘डन’ सार्वजनिक भएको छ । गीतमा महेश ज्ञवालीको शब्द तथा संगीत रहेको छ । गीतको आकर्षक भिडियो पनि बनेको छ । जसको निर्देशन राजु कानले गरेका हुन् ।
राजु कान, देव नेपाली, प्रतिभा महर्जन र हिलारी रावलको अभिनय रहेको भिडियो अष्ट्रेलीयामै छायाँंकन गरिएको हो । भिडियोमा कृष्ण सुवेदीको छायाँकन, विकास दाहालको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाको खेल खेलाउने रेफ्री टर्पिन, जसलाई टुकलले दिएका थिए ‘ग्रेड ई’ को दर्जा
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण