विश्वासको मत पाएपछि यस्तो आयो मुख्यमन्त्री शाहीको प्रतिक्रिया
शुक्रबार, ०३ वैशाख २०७८, १९ : ३५
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारले विकास र समृद्धिको सपना पुरा गर्न लागिपर्ने बताएका छन् । प्रदेशसभाबाट विश्वासको मत पाएसँगै सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै शाहीले भने,‘सरकारले विकास र समृद्धिको जुन सपना दिएको छ,त्यसलाई निरन्तरता दिन्छ ।’
उनले आफू नेतृत्वको कर्णाली सरकार ५ वर्षका लागि भएको पनि बताए । यद्यपी, अहिले राजनीतिक समीकरण बदलिसकेपछि संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिएको र त्यो संसदबाट प्राप्त भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब्राहम सम्झौतामा सहभागी भए मात्रै साउदी–अमेरिका आणविक सम्झौता लागू हुने
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण