अभिनेत्री वर्षासँग गायक युवराजको ‘घुर–घुर’ रोमान्स
आइतबार, ०५ वैशाख २०७८, १० : ०७
काठमाडौं । चर्चित गायक युवराज चौलागाईंको नयाँ गीत ‘घुर घुर’ सार्वजनिक भएको छ । स्वर तथा संगीतसमेत गायक चौलागाईंको रहेको गीतमा शब्द कौशिला खनाल कर्माचार्यले कोरेकी हुन् । गीतले वैदेशिक रोजगारीका लागि गाउँ छोडेको एक युवकको कथालाई उठान गरेको छ ।
गीतको भिडियोमा अभिनेत्री वर्षा राउत र गायक स्वयंको अभिनय देख्न सकिन्छ । वर्षासँग गायक चौलागाईंको भिडियो रोमान्स सुहाउँदो देख्न सकिन्छ । निकेश खड्काको निर्देशन रहेको भिडियोमा धिरजजंग शाहको छायाँकन र विकाश धमलाको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण